
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालपर्सा वीरगञ्ज महानगरपालिका–२२ मनिहारी स्थायी घर भएका मन्त्री यादव बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आए । उनी विसं २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवार बनेको थियो।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोही क्रममा शुक्रबार विदेशबाट जे.एच. कन्सट्रक्सन कम्पनी कतारबाट बलराम यादवको अगुवाइमा दुई ग्रुप मिलाएर नेपाली ८१ हजार रुपैयाँ पठाएर सहयोग गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोन्यूज ब्यूरो,जनकपुरधाम | मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो । आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७९/०८० को राजस्व र व्ययको
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारसोही जाममा परेका एक युवकले टरफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरगत असार १५ गते शुक्रबार दिउँसो आफ्नै घरमा एलिबेस्टर चढाउँदै गर्दा प्रसारणमा रहेको ११ हजार भोल्टको नाँगो तारमा छोएपछि करेन्ट लागेर उनको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रिययसैबीच, तीनै जना युवकले मृतकलाई पैसा दिनको लागि लिसाडी गेट बोलाएका थिए । तर, त्यहाँ तीनैजनाबीच झगडा भयो । त्यसपछि शावेजले आफ्नो एक साथी अलीशानसँग मिलेर उनको हत्या गरयो र लास सलमानको मदतले नालामा फलियो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोपेटमा बच्चा हुँदाहुँदै कुनै प्रकारको परीक्षण नै नगरी अपरेशन गरेपछि पेटमा रहेको बच्चा र आमा दुवैको अवस्था गम्भिर भएको छ । उनलाई गत असार १६ गते काठमान्डौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । आउँदो प्रदेश साँसदको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट माओवादीका युवा नेता रामकिशोर पासवानले साँसदमा लडने घोषणा गरेका छन् । दलित उत्थानको लागि दलित नेतृत्व आवश्यक रहेको भन्दै उनले आउँदो चुनावमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चुनाव लडने घोषणा गरेक
४ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनविश्वको सबभन्दा मिठो भाषा भनेर चिनिदै आएको मैथिली भाषाको मूलमर्म र मूल परिभाषालाई केही गायकहरुले निशाना बनाएको छ । मैथिली भाषामा गाउने गीत र गीतमा हालिने अपशब्द, अश्लिल शब्द, अपमानजनक शब्दले सँस्कृति, भाषाको विकास भएको भनेर गलत अर्थ लगाउन थालेका छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
न्यूज ब्यूरो, जनकपुर। मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालगएको साता बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको थियो।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ | गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्रीले आफ्नै २५ वर्षीया श्रीमती निर्मोहीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्। जिल्
४ वर्ष अगाडि · गाउँ / समाज