
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
अन्तराष्ट्रियसपथ ग्रहण गर्नुभन्दा अघि नितिश कुमारले लालु प्रसाद यादवलाई फोन गरी बिहारको राजनीतिक सरगर्मीको बारेमा जानकाी दिएका थिए । सो क्रममा लालु प्रसाद यादवले उनलाई बधाई दिँदै फैसलाको स्वागत गरेका थिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनहाँस्य कलाकारको लागि आएको यस्तो खवरपछि उनका फ्यानहरुमा परेशानी छाएको छ । राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधारको लागि फ्यानहरु प्रार्थना जारी राखेका छन् । श्रीवास्वत उत्तर प्रदेश फिल्मस विकास परिषदका चेयरमेन समेत हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालअधिकृत ठाकुरको हृदयघातबाट मृत्यू हुनुको साथै कार्यालय ८/९ जना कर्मचारीहरुमा भाइरल ज्वरोबाट संक्रमित भइ आइसोलेसनमा रहेको हुँदा आज एक दिनको लागि कार्यालयका सेवा बन्द रहने सुचनाबाट जानकारी दिइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुस्लिम समुदायलाई गाली गालोच र अपमानित भाषा प्रयोग गर्ने यो kalim khan मुस्लिम समुदाय वटा माफी न मंगे सम्म Khan electonic,khan kitchen, Baja showroom वटा मुस्लिम समुदाय केहि पनि खरिद न गर्न र न गराउन अनुरोध गर्दछु ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको जनाएको छ । आयोगले मतदाता नामावली संकलन कार्य साउन २० गते स्थगन गरेको थियो । निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अ
४ वर्ष अगाडि · देश काल
देश कालसानोतिनो कुरालाई बहसको बिषय नबनाउन आग्रह गर्दै उनले आगामी दिनमा कर्मचारीबाट आउने योजनाहरुको नाम, अन्य सम्बोधनहरुमा ध्यानपूर्वक खेस्रा पढेपछि मात्र सार्वजनिक स्थानमा सम्बोधन गर्ने बताइन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरी निरीक्षक ढकालका अनुसार साइकल गस्तीले सकेसम्म इन्धनको पनि बचत गर्छ र शारीरिक हिसाबले पनि साइकल गस्ती प्रभावकारी हुने उनले बताए । साइकल गस्तीको सुरु दिन सहिद नगरपालिका वडा नं. ३ इलाका प्रहरी कार्यालयदेखि वडा नम्बर ७ धबौलीसम्म साइकल गस्ती गरेको प्रहरी निरीक्षक ढकालले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियतेजस्वी यादवले नयाँ सरकारमा उपमुख्यमन्त्री बन्ने भएको छ । नीतिश कुमारले १६४ विद्यायकको समर्थनसहितको चिठ्ठी राज्यपाललाई सुम्पेको छ । जसमा जेडियु ४५, आरजेडी ७९, काँग्रेस १९ र अन्य विद्यायकहरुमा २१ जना विद्यायकको नाम समावेश छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम | अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यव
४ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज ब्यूरो, जनकपुरधाम । चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । ब्रह्मपुरी गाउँपालिका–४,त्रिभुवननगर निवासी रौनियारविरु
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेशको गलत निशान छाप राखेर प्रचार प्रसार गरिएपनि कसैले सो बारेमा ध्यानाकर्षण गरेको देखिदैनन् । चुनाव आउन लागेपछि मुख्यमन्त्रीको तस्विर राखेर विभिन्न प्रकारका शब्दहरु लेखेर प्रचार प्रसार गर्न थालिएको छ ।
४ वर्ष अगाडि · देश काल