
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
प्रमुख समाचारसंघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताए।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोलगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिक२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालबिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
३ वर्ष अगाडि · देश काल
देश काल‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्रिपक्षिय टशनले कमला नगरपालिकामा माओवादी, जसपा, एमाले लगायतले प्रतिपक्षिको भूमिका पूर्ण निर्वाह गर्न सफल भएका छन् भने मेयर उपमेयर आफ्नै पार्टीको लगावमा असफल भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रधानमन्त्री प्रचण्डले भेटवार्तामा आफूलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालकानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो।
३ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले पारिवारिक कलहले गर्दा छोराले वुवाको हत्या गराउन पाँच लाख रुपैयामा सुपारी दिएको प्रहरी समक्ष आरोपितले स्विकार गरेको बताए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजघटनाको प्रकृति हेर्दा कमला नदी पूर्व तर्फ टाउको, पश्चिम गोडा भई बेबारिसे अबस्थामा फेला परेको अन्दाजी ५५ वर्षीया महिला रहेको जनाइएको छ । महिलाको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमदिरा सेवको लत्तममा फँसेका झा अधिक समय भट्टामै बिताउँदै आएका थिए । उनीसँग कसैको रिसईवी नभएपनि उनको आँखा फुटेको देखेपछि कसैले हत्या गरेको आशंका गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार