अन्तराष्ट्रियमदरसामा ११ वर्षीया बालिकालाई बलात्कार गरी मौलवीले बनाए गर्भवति, DNA टेष्टले मौलवीकै बच्चा पुष्टि
यस घटनाबारे बंगलादेशका प्रमुख सञ्चारमाध्यम द डेली स्टार, प्रोथोम आलो र न्यू एजले रिपोर्ट गरेका छन् । द डेली स्टारका अनुसार घटनाको अनुसन्धानमा मानवअधिकार संस्था ‘ऐन ओ सालिस केन्द्र’ले समेत चासो देखाउँदै पीडित बालिकाको सुरक्षा, उपचार र शीघ्र न्यायको माग गरेको थियो ।
१ महिना अगाडि · अन्तराष्ट्रिय










