
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०२ समाचार
स्वास्थ्य ब्यूरोमानवको स्वास्थ्य जीवनसंग खेलवाड गर्ने शान्ति सेन्ट्रल हस्पिटलका सञ्चालकलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा सो अस्पतालले बिरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनअवार्डका प्रमुख अतिथि प्रशासण मन्त्री अमन लाल मोदी, विशिष्ट अतिथि बसुन्धरा भुसाल, पूर्व मन्त्री चित्रलेखा यादव, राष्ट्रिय गाण रचियता प्रदीप कुमार राई (व्याकुल माईला), आदि अनेकौ गणमान्य नेपाली फिल्म सेलेब्रीटीहरू कार्यक्रममा उपस्थित थिए।
३ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजनेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरवाहिरी केहि तत्वले कर्मचारीलाई मिलाएर वृहतरलाई बबार्द पार्ने काम गरिरहेको रहेछ उनले भने, ‘म आउँदा सबै थाहा पाए, यस्को रोकथाम गर्दै केहि प्रभावकारी काम गरौं भन्ने योजनामै थिए फेरी अर्को षडयन्त्र सुरु भएको छ ।’ कर्मचारीले तलव पाउनु पर्ने पक्षमा आफु पनि रहेको भन्दै उनले विगतमा भएका जथाभाविका काम भने वृहतरमा आफु हुन नदिने बताएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनरहा गाउँपालिका वडा नम्बर ३ मा रहेको उत्खनन स्थलमा उपस्थित व्यक्तिहरु लगायत संचारकर्मीको अनुगमन गर्न जाँदा माफियाहरुले संचारकर्मीको मोटरसाईकलमा खुट्टाले हिर्काइ मोटरर्साकल झरेको अवस्थामा फेला परेको थियो। दुई ओटा मोसा रहेको दुवै लडेको अवस्था थियो। एउटा मोसामा सामान्य स्क्राच र एउटा मोसाको लुपिंग मिरर (ऐना) फुटेको अवस्था रहेको थियो । सो स्थानमा सिरहाका नामुद क्रसर माफिया राम दयाल यादवको ट्रिपर सँचालनमा रहेको पाईएको छ । यसअघि पनि यादवको ट्पिर निरन्तर वन क्षेत्र उत्खनन गर्दै आएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको हाम्रो ठहर छ भन्ने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजनेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
समाचार प्रभावभिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए । उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
३ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । करिब १८ महिना अगाडी चुरे आन्दोलनलाई भँजाएर खाएका केही कथित अभियन्ताको कारण भूमिहिनहरुलाई पुनः आन्दोलन गर्न बाध्य बनाएको छ । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवसँग चुरे अभियानीहरुले थालेको आन्दोलनलाई बार्गेनिङग गरी समाप्त पारिएपनि असल अभियन्ताहरुले पुनः
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउहाले केहि घर संख्याको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समेत बताएका छन ।राजनितिक दलका कार्यकर्त्ताले घर निर्माण गराउने जिम्मा लिएर अहिले सम्म घरको निर्माण गर्न नसकेकोले त्यस्ता घरको बारेमा जानकारी लिने कार्य जारी रखेंको समेत रायले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगप्रभावित जिल्लामा स्वास्थ्यकर्मीको निर्देशन अनुसार औषधि खाई हात्तिपाईले रोग नियन्त्र तथा उनमुलन कार्यमा बिशेस योगदान दिनुपर्छ बाहिर निस्के । अन्य जिल्लामा आबश्यकता अनुसारको अनुसन्धान , औषधिको प्रभाव बारे बैज्ञानिक अनुसन्धान गरिनु पर्छ बाहिर निस्के । स्वास्थ्य कर्मीहरु घर घर गई , लक्षित समुह संग जनजेतना जगाई सचेत गरिनु पर्छ बाहिर निस्के । औषधि लिने मात्र होइन सुझाब अनुसार खानुपर्छ । आम सचेत नागरिक , हरेक स्वास्थ्य कर्मी , जनस्वस्थ्य कर्मी , पालिका, राजनीतिक कर्मी र राज्य पूर्ण रुपमा लागेमा हात्तीपाईले रोगलाई उन्मुलन गर्न सम्भब छ ।
३ वर्ष अगाडि · विचार / ब्लग