
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
कृषि/ कृषकएग्रोभेटका लागी आवश्यक सामान उपलब्ध गराउने कम्पनीहरुको सूचि समेत मन्त्रालयले जारी गरेको छ । “सबै मिली किसानको समस्या समाधान गरौं।” मूल नाराको साथ कृषिमन्त्री कुशवाहाले यो योजना लागू गर्न लागेको हो ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालबालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजविगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेश प्रदेशमा कृषिमा आधारित उद्योग स्थापना गर्न थुप्रै उद्योगीहरु तयार रहे पनि जग्गाको उपलब्धता नहुँदा समस्या आएको देखिन्छ । सरकारले उद्योग, शिक्षण संस्था, अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने, बिजुलीको सुविधा दिने, करमा सहुलियत, पूर्वाधार निर्माण गर्ने घोषणा गरिसकेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविमोचन कार्यक्रममा नागरिक समाजका अगुवा, सन्त महन्त, भद्रभलादमी, पत्रकार, अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो । पुस्तक विमोचनको लागि एमालेका युवा नेता मनोज साहले विशेष सहयोग गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीउता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारशनिबार बिहान एकातिर भानुभक्त आचार्यको स्मारक स्थापनार्थ शिलान्यास गरिएको छ भने अर्को तर्फ भानुचोकमा स्मारक निर्माणको विपक्षमा रहेकाहरुले चर्को नारबाजी गर्दै भानुचोक मिल्स एरिया सडक खण्ड अवरुद्ध समेत पारेका थिए । शिलान्यासपछि प्रदर्शनकारीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतस्कर र व्यापारीहरुसँग सेटिँग मिलाएका असई मियाँले सर्वसाधारणहरुबाट १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । तस्कर र व्यापारीहरुबाट भने समान अनुसार १ लाखदेखि ४ लाख रुपैयाँसम्म महिनावारी लिने गरेको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, अधिकृत चौधरीले आफ्नो कार्यकक्षमा आएर हो हल्ला गरेपछि कार्यालय सहयोगी र अन्य जनाले उनीहरुलाई निकालेको मात्र दाबी गरेका छन् । सो क्रममा जनमतका कार्यकर्ताहरुले मेयर र अधिकृत माथि जनकारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारभानुभक्तको शालिक निर्माण गर्न नगरपालिकाका मेयर मनोज साहले योजना राखेपछि चुनावमा पराजित भएका जसपाका लालकिशोर साहले राजनीतिक हिसाबले विरोध गर्न लगाएको आरोप छ । भानुचोकमा मोटो सँख्यामा प्रहरी परिचालन भएपछि अवस्था समान्य भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारकर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रूपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरिस्? खानी बन्द गर्ने अधिकार तँलाई कसले दियो? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रमुख प्रहार गर्दै हात पात समेत गरेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार