देश कालभारतले सरकारलाई भन्योः कस्तो सहयोग कहाँ पठाउनुपर्छ ? चिन र विश्वबैँक समेत सहयोगका लागि तयार
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन् ।
१ महिना अगाडि · देश काल











