ब्यूरो-रिपोर्टरFact Check: टनलभित्रको रेस्क्यू भिडियो गृहमन्त्री सुदन गुरुँगको होईन, भारत उत्तराखण्डको हो
न्यूज ब्यूरो, जनकपुरधाम । अहिले समाजिक सँजालमा भाईरल गरिएको एक भिडियोलाई गृहमन्त्री सुदन गुरुँगसँग जोडिएपछि न्यूज ब्यूरोको फ्याक्ट चेकमा सो भिडियो भारत उत्तराखण्डको रहेको पाईएको छ । रसुवा बाढीको उद्धार कार्य जारी रहँदा टनलभित्रको सो भिडियो भने भारतको उतराखण्ड प्रहरीको रेस्क्यू टिमको रहेको पाईएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर










