
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
देश कालइजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव
३ वर्ष अगाडि · देश काल
देश कालआन्दोलनकै क्रममा काठमान्डौँमा आन्दोलनरत कर्मचारीहरुमाथि लाठी बर्षाउनु सरकारको निरिहताको सँज्ञा ईन्जिनीयर अनन्त केजरिवाल दिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालपुनः नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्ष बिच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबारमा रहेका प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनअडियोको यो मुख्य संवाद हो । यसपछि महिलाकी श्रीमानले तिरेको रकम वापत पुनः मात्र समय पाउँछन् । करारमा नियुक्ति दिने वापत तिरेको लाखौँ रुपैयाँको कुनै मूल्य नभएको भन्दै उनले ईसारामा रकम फिर्ताको लागि आग्रह गरेको देखिन्छ । यद्यपी, मेयर साहले रकम फिर्ता नगर्ने र नोकरी नै दिने गरी कुरा घुमाएको सुन्न सकिन्छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरबैठकमा सीमामा हुने आर्थिक अपराध रोक्नको लागि हातोमालो गर्ने सहमति भएको हो । त्यस्तै, धार्मिक सहिष्णुता कायम राख्नको लागि सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिमाथि कडा निगरानी राखी सहकार्यको लागि सहमति भएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसाथै कार्यक्रममा उपस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव दुधमती मिडिया प्रा.लि.द्धारा विद्यार्थीहरुलाई समान्य ज्ञान प्रतिको रुची बढाउन जुन किसिमको नयाँ कार्यक्रम संचालन गरिएको छ त्यसलाई निरन्तरता दिन आग्रह गर्दै आउनेदिनमा प्रतियोगिता सफलका लागी नगरबाट हुन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ।’ प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन। यसअघि पनि वि.सं. २०७९ सालमा उनलाई कालोमोसो दलिएको थियो । उनलाई सोही सालमा फागुन १३ गते कालोमोसो दलेको थियो । त्यतिबेला कालोमोसो दस्ताका शम्भु थापा पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिविभिन्न देशका मुस्लिम नागरिकहरुले हमासको आक्रमणलाई आतंकी हमला नभएको भनेर दाबी गरिरहेका छन् भने सो समुदायका समाजिक सँजाल प्रयोगकर्ताहरुले आक्रमणलाई सराहना पनि गरेको देखिएको छ । मुस्लिम समुदायका केही व्यक्तिहरुले ईजरायलमाथिको आक्रमणलाई समर्थन समेत जनाएको समाजिक सँजालमा देखिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालआफ्नो निर्वाचन क्षेत्रको युवकको अनाहकमा ज्यान भएको भन्दै केन्द्र सरकारले उनको शव यथाशिघ्र नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने पनि माग गरे । उनले आफू प्रदेश साँसदको हैसियतले आनन्दको परिवारलाई क्षतिपूर्तिको लागि केन्द्र सरकारसम्म जाने बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारचक्काजामको कारण जनकपुर र ढल्केवरबाट चल्ने सवारीसाधन सहित दशैँ मनाउन छुट्टीमा काठमान्डौँसहित अन्य शहरबाट गाडीमा आउने यात्रुहरुलाई समस्या भएको छ । गाडीहरु जकथक परेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ । दुई दिन अगाडी उनकी बहिनीले आनन्दसँग कुराकानी गरेपनि उनको बुवाआमासँग भने कुराकानी हुन सकेको थिएनन् । उनको बहिनीको त्यो अन्तिम कल थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारी सम्पति हिनामिना गरेको भन्दै छानबिन कमिटी गठन भएपछि मन्त्रालयले पुनः उनलाई शाखा अधिकृतको रुपमा सोही नगरपालिकामा सरुवा गरेको भन्दै मेयर पाण्डेले उनको सरुवा बदर गर्न मन्त्रालयललाई पत्राचार गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार