
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८६ समाचार
गाउँ / समाजविश्व हिन्दु परिषद जनकपुरका मोहन साहले राजदेवी मन्दिरमा टीका लगाएर मात्र प्रवेश पाउने जनाएको छ । राजदेवी मन्दिरमा हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि सिसिटिभीको निगरानी समेत गरेको भन्दै टिकटोक, रिल्समा अभद्र व्यवहार, उच्छृँगल गतिविधि गर्नेलाई सिसिटिभकै आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरतिरुपति कन्सट्रक्सनका सँचालक रहेका ठेकेदार राजेन्द्र यादवलाई कैयौँ पटक अवैद्य र गैर कानुनी कार्यको लागि जरिवाना तिर्नु परेको प्रहरी रेकर्ड छ । जिल्ला समन्वय समितिबाट समेत उनी सँचालक रहेको तिरुपति कन्सट्रक्सनबाट लाखौँ रुपैयाँ जरिवाना तिरेको रेकर्ड रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारझगडाको क्रममा रामबाबु मण्डललाई टाउकोमा बाँसको भाटा प्रहार गरिएको छ भने उनकै तर्फबाट शँकर मण्डललाई समेत चोट लागेको हो । झगडाको क्रममा जिवचन मण्डल पनि घाईते भएका छन् । उनलाई समान्य चोट लागेको बताईएको छ । रामबाबुको टाउकोमा गम्भिर चोट लागेपछि उनको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलवार आज) नै आयोगको केन्द्रीय कार्यालय काठमाण्डौमा पठाइने उनको भनाइ छ ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालसमितिले महिलाले गुनासो गरेको स्थानामा सिसिटिभी नै नरहेको बताएको छ । समितिका राकेश विक्रम साहले भने, –“जहाँ चोरी भएको छ त्यहाँ सिसिटिभी क्यामेरा नै जडान भएको छैन, प्राँगनभन्दा अलिक पर चोरी भएको बताईएको छ । यद्यपी, त्यसको पुष्टि भने गरिएको छैन् । १ लाख रुपैयाँ लिएर मन्दिर को आउँला र ? र आउनु पनि किन पर्यो ? गर गहना, नगद बोकेर नआऔँ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकेही दिनअघि विद्यालय अनुगमनको अनुभव सुनाउँदै उनले भने, “बिधार्थी स्कूल सम्म पुगेकै छैन । कसरी गुणस्तरीय शिक्षा दिउँ ? नियम संगत नै शिक्षक व्यवस्थापन गर्दा आन्दोलन सुरु हुन्छ । कसरी साहस गरौं
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयता, सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएको छ भने आयोजक समितिका राकेश विक्रम साहले घटनाबारे जानकारी भएको तथा अहिले पुष्टी नभएको बताएका छन् । उनले सिसिटिभी हेरेर मार्फत यथार्थ भन्न सकिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । क्राइममा आधारित वेब सिरिज 'आरती' को ट्रेलर आश्विन २७ गते घटस्थापनाका दिन सार्वजनिक भएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज भएको छ। उक्त सिरिजको कथावस्तु जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित रहेको छ। सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी
३ वर्ष अगाडि · मनोरञ्जन
देश कालपूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो झोलुँगे पूल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुँगे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पूलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । “यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर