
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८२ समाचार
ब्यूरो-रिपोर्टरयस्तै, समितीको उपाध्यक्ष दिपेश कुमार मण्डल , महासचिवमा दिनेश शर्मा, सचिवमा संतोष कुमार सिंह ,उपसचिवमा शोशिता कुमारी सिंह ,कोषाध्यक्षमा देब नारायण ,सद्स्यहरु अशोक मण्डल ,अनिल कापर,राघबेन्द्र साह ,ॐ प्रकाश मण्डल,लगायत सदस्यहरु राखि समिति गठन गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपोखरी ठेक्कासम्बन्धी बिवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका वडाबासीहरुले पालिका घेराउ गरेका हुन् । उनीहरुले टायर बालेर विरोध सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको स्थिति थियो । सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले अप्रिय घटना हुन नसके पनि मेयरलाई मुक्त गराउन सकिएको थिएनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबुधबार दिउँसो धनौजी गाउँपालिका वाडा नम्बर २ मा रहेको रामजानकी मन्दिर प्राँगनमा सम्मान कार्यक्रम गरिएको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा समाजसेवीहरुलाई सम्मान गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटसम्पूर्ण काम गर्ने अधिकार नभएको कारण न्यायिक सम्बन्धी गतिविधि गर्न नसकिएको भन्दै उनले भने,‘उपप्रमुखको संयोजकत्वमा न्यायिक सम्बन्धी काम गर्ने अधिकार रहेका छन् तर उजुर र गुनासो गर्न कोँही जाँदैन् । उजुर सुन्न र छानविन गरी न्याय दिन संयोजक तयार छन् ।’
३ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारसो घटनामा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ पतनुकाकी एक महिलाको समेत सँलग्नता रहेको बताईएको छ । यद्यपी, यसको पुष्टि प्रहरीले गरेका छैनन् । प्रहरीले यस घटनाबारे अनुसन्धान थालेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा हुने महोत्सवमा सुरुमा वक्ताहरूले लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा गर्ने फाउन्डेसनका अध्यक्ष साहले बताए । उनका अनुसार कार्यक्रममा स्थानीय लोक गायकहरू सहभागी हुनेछन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजविश्व हिन्दु परिषद जनकपुरका मोहन साहले राजदेवी मन्दिरमा टीका लगाएर मात्र प्रवेश पाउने जनाएको छ । राजदेवी मन्दिरमा हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि सिसिटिभीको निगरानी समेत गरेको भन्दै टिकटोक, रिल्समा अभद्र व्यवहार, उच्छृँगल गतिविधि गर्नेलाई सिसिटिभकै आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरतिरुपति कन्सट्रक्सनका सँचालक रहेका ठेकेदार राजेन्द्र यादवलाई कैयौँ पटक अवैद्य र गैर कानुनी कार्यको लागि जरिवाना तिर्नु परेको प्रहरी रेकर्ड छ । जिल्ला समन्वय समितिबाट समेत उनी सँचालक रहेको तिरुपति कन्सट्रक्सनबाट लाखौँ रुपैयाँ जरिवाना तिरेको रेकर्ड रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारझगडाको क्रममा रामबाबु मण्डललाई टाउकोमा बाँसको भाटा प्रहार गरिएको छ भने उनकै तर्फबाट शँकर मण्डललाई समेत चोट लागेको हो । झगडाको क्रममा जिवचन मण्डल पनि घाईते भएका छन् । उनलाई समान्य चोट लागेको बताईएको छ । रामबाबुको टाउकोमा गम्भिर चोट लागेपछि उनको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलवार आज) नै आयोगको केन्द्रीय कार्यालय काठमाण्डौमा पठाइने उनको भनाइ छ ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोपिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो