Karnali Yaks
Yet to bat
Biratnagar Kings
106/313 ov
- CRR
- 8.15
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
Yet to bat
Biratnagar Kings
106/313 ov
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
ब्यूरो-रिपोर्टरआईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाल भारत खुला सीमा समह बाँके जिल्ला कार्यसमितिको आयोजनामा नेपालगन्ज रुपेडिया अन्तर सम्बन्ध संबाद कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संस्थाका बांके जिल्ला अध्यक्ष बिनय चन्द्र गुप्ताको अध्यक्षता एबं तत्कालीन राजपाको उपाध्यक्ष वरिष्ठ अधिवक्ता बिजय गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजरैलीको लागि स्थानीय सरकार, जानकी महिला जागरण समाज, सरोकारबाला कार्यालय, प्लान इन्टरनेश्नल, समुदायिक परिवार कल्याण सँघ, समाज विकास अनुसन्धान केन्द्रको समन्वयमा रैली गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोफ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए । गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालश्रीमति ईन्द्रा सिँह, छोरा सँदीप कुमार सिँह, बुहारी शर्मिला पौडेल सिँह, छोरी नितु सिँह, अनु सिँह र ज्वाई सँजय सिँह एवम् अमित सिँहले सँयुक्त रुपमा धनुषाको औरहीमा स्मृति स्थल निर्माण गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालचलचित्रमा कलाकाहरु नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की आदिको अभिनय गरेका छन्।
२ वर्ष अगाडि · देश काल
कृषि/ कृषकपरम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । यस प्रविधिबाट खेती गर्दा १०–१५ दिन अगावै गहुँ छर्न सकिने, धान काटेर हटाइसके पछि ४–५ पटक जोताई गर्ने खर्च र बाली लगाउने समय जोगाउँछ, धेरै पटक जग्गा जोते पछि सिँचाइ गर्दा पानी बढी खर्च हुने भएकाले यस प्रविधिमा ४० प्रतिशत पानी भए पुग्ने साथै बढी पानी भएर गहुँ बाली पहेलो हुनबाट जोगाउँछ ।
२ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकेको छ । माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ जिल्ला अधिवेशनको घोषणा गरिएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन होटेल सँचालन गरी माथि लजमा विभिन्न ठाउँबाट युवति, महिलाहरुलाई बोलाएर वेश्यावृतिमा लगाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो । डिएसपीको विशेष पहल र न्यूज ब्यूरोको स्टीँग अपरेशनपछि प्रहरीले छापामारी गरी तीन महिलासहित होटेल सँचालक दिलिप साहलाई पक्राउ गरेको थियो । पीडारीचोकस्थित दिलिप साहले होटेलकको नाममा वेश्यावृति गराउँदै आएको सबुत प्रमाणहरुको साथै रँगेहात पक्राउ परेपछि उनीमाथि मुद्दा चलाईएको हो । उनलाई प्रचलित कानुन बमोजिम कारवाही सजाय हुने भएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो