प्रमुख समाचारधनुषाको कमला नगरपालिकामा माघ ८ गते माछा, मासु र मदिरा नबेचौँः मेयर यादव
कमला नगरपालिकाको लगमा बजार, माचि बजार, सराबे बजार, मँगराहा बजार, सखुवा बजार साघारा, मडान, हथमुण्डाबजार सहित छिटफूट रुपमा समेत माछा, मासु विक्री वितरण नगर्न आग्रह गरेका छन् । यसको निगरानीको लागि हिन्दु सम्राट सेनासँग समन्वय गरी यस्ता गतिविधिमाथि निगरानी गरिने मेयर यादवले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार








