बिज्ञान-प्रबिधिइन्टरनेश्नल कल बाइपास गर्ने दुई जना पक्राउ
बाइपास गर्न चाहिने उपकरणहरू पनि प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि नेपाल दूरसंचार ऐन, २०५३ अनुसार अनुसन्धान अघि बढाएको छ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६६९ समाचार
बिज्ञान-प्रबिधिबाइपास गर्न चाहिने उपकरणहरू पनि प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि नेपाल दूरसंचार ऐन, २०५३ अनुसार अनुसन्धान अघि बढाएको छ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालतत्कालीन शिक्षाध्यक्ष ९रेक्टर० शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै, लेखापढी व्यवसायी आशिषराज बस्नेत र दिनेश बन्जारालाई एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएनआरएमले प्रवासमा रहेको मधेशी समुदाय हरुलाई एउटा छाता संगठन भित्र एकतावद्ध गर्दै विगत १० वर्ष देखि हरेक वर्ष धुमधाम गरि मनाउए झै यस वर्ष पनि होली कार्यक्रम धुमधाम हर्षोल्लास पूर्वक मनाउने संघका अध्यक्ष जग नारायण मण्डलले बताए । साथै मधेशका अन्य चाडपर्व दशैं दिपावली मकर संक्रांति ईद ईत्यादि प्रवासमा पनि मनाउदैं आई रहेको प्रतिक्रिया दिए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारझोलुँगे पूलमा एकै पटक २५०० जना मानिस चढन सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुँगे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नम्बर १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरका हरेक बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथै समाजका मौलिकता, संस्कार तथा संस्कृतिका ज्ञान दिलाउन र तिनका संरक्षण, सम्बर्दनमा थप टेवा पुर्याउने उदेश्यले शैक्षिक तथा सांस्कृतिक महोत्सवको परिकल्पना गरेको बागमती नगरपालिकाका मेयर भरत थापाले बताए ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस्तै, बिएड प्रथम बर्षमा अध्ययनरत सलोनी चौधरीले जले गीतमा नृत्य दर्साईन् । तृतिय स्थान ल्याएकी प्रिति मण्डलले भने राम आएगेँ तो अँगजना सजाएँगेमा नृत्य गरी दर्शकको मन लोभ्याईन् । तृतिय स्थान ल्याएपनि दर्शकले भने उनको गीत र नृत्यकलालाई मन पराईन भने जजहरुले समेत उनलाई सराहना गरे । यद्यपी उनी तृतिय स्थान ल्याईन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिक‘राजनीतिमा धैर्य हुनु अति आवश्यक छ । आफू पटक–पटक अवसर पाउदा सबै ठिक हुने । थोरै दिन के सत्ता बाट बाहिर हुनु पर्छ ,जे गल्ती गर्न नि तयार हुने ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ,यस्तो राजनीति प्रवृत्तिले हामीलाई कहा पुर्याउने होरुसबैले आज सोच्नु पर्ने विषय हो । यादवलाई मन्त्री बनाइएदेखि नै साह असन्तुष्ट बनेका छन् ।
२ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचाररोहिता भन्छन्, ‘मेरो नामको विजुली मिटर हटाएर नयां जडान गरेपछि सोधखोज गरे । वडा कार्यालयमा पुग्दा सिफारिश समेत नलिएको देखियो । त्यसपछि म वडा कार्यालय र उपमहानगरको सिफारिश लिएर विद्युत क्षेत्रिय कार्यालयमा निवेदन दिए । त्यसपछि फेरी मेरो नामको विजुली मिटर जडान भयो ।’
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयदुकूहाको विभिन्न चोक गल्लीमा परिक्रमा गर्दै यदुकुहाको भठ्ठीचोकमा कोणसभा गरिएको थियो । सो क्रममा सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष दिनेश निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादव कुन शर्तमा राखिएको बारे प्रष्टयाए भने मेयरको क्रियाकलापबारे समेत उनले सार्वजनिक रुपमा बोल्दै सच्चिनको लागि चेतावनी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजानकारी अनुसार, काम गर्नको लागि सुदामासँग ती दुई किशोरी गएको बुझिएको छ । परिवारको सहमतिमै काम गर्नको लागि भारत काम गर्न गईरहेको बेला पक्राउ परेको बताईएको छ र यसै सन्दर्भमा अनुसन्धान भईरहेको जनाईएको छ । मानवबेचबिखनको घटना नरहेको पनि दाबी गरिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश काल‘कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदी जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक,
२ वर्ष अगाडि · देश काल