प्रमुख समाचारस्कोरपियोले मोसालाई ठक्कर दिँदा दुई युवकको मृत्यू
उनीहरु भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा सवार थिए। सर्लाहीबाट रौटहट फर्कि‌ँदै गरेका युवा सवार मोरसाइकललाई तीव्र गतिको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो।
२ वर्ष अगाडि · प्रमुख समाचार










