प्रमुख समाचारपिसिसि ढलान भ्रष्टाचार आरोपमा जलेश्वरका मेयर, उपमेयर र वडाध्यक्ष निलम्बन
सोही क्रममा उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीले पिसिसि ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्याङ्‍कन गरी गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गरी गराई सोही आधारमा बढी भुक्तानी दिएको प्रकरणमा मुद्दा दायर गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











