देश कालनेपाल बैँकका गार्डको खुकुरी प्रहार गरी हत्या
सप्तकोशी नगरपालिका -१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल











