मेयर बालेन साह । युवाहरुको मनमा बस्न सकेको मान्छे, देशको लागि केही गर्न सकु भन्ने मान्छे, युवाहरुलाई प्रेणा दिन सकेको मान्छे, पुरै देशको जनताहरुलाई आफू तिर तान्न सकेको मान्छे।
उनको जन्म वि. सं २०४७ वैशाख १४ गते, गौरी गाउँ तिनकुने काठमाडौमा भएको हो। उनको बुवाको नाम डा. राम नारायण साह र आमाको नाम धुर्वदेवी साह हो। उनी को पुर्खेउली घर भनेको महोत्तरी जिल्ला हो। उनी सानैदेखि नै प्रतिभासालि व्यक्ति थिए । उनले कक्षा १० सम्म चाहिँ काठमाडौको अलाईस एकेडेमीबाट पढे । उहाँले कलेज भि एस निकेतन काठमाडौबाट नै पढे। उहाँले व्याचलर चाहिँ वाइट हाउस ईन्स्टिच्युट अफ साईस एण्ड टेक्नोलोजीबाट इन्जिनियरिङ गरे । उनले आफ्नो पढाइ सकाएर। उनलाई इन्जिनियर पेशामा आउने सोच चाहिँ थिएन । उनलाई प्यार बन्ने सोच थियोे। उनले र्यापर ब्याटलमा आफ्नो नाम प्रखायत गर्नु भयो। उनले मास्टर्स चाहिँ भारतको कर्नाटको भि टि यु बाट इस्ट्रकचरल इन्जिनियरमा गरे।
उनले मास्टर्स सकाएर आए पछि आफ्नो बालेन कल्सनटिङ एण्ड कन्स्ट्रक्सन प्रा. लि खोल्नु भयो। पद्मम ग्रुप अफ कम्पनीको सह म्यानेजर हुनुभयो। एसियन कन्ट्रकसन कम्पनीको ब्रज ईन्जिनियर हुनुभयो। हेल्प लेभेल अर्जनाईजेसनको सेल्टर ईन्जिनियर हुनुभयो। वि.सं २०७२ सालमा आएको भुकम्पमा उनले विभिन्न जिल्लामा गएर समाज सेवा गरे । उनले आफ्नो विभिन्न गीतहरु पनि निकाले। उनी वैवाहिक बन्धनमा पनि बाधिए ।
उहाँमा एउटा के सोच आयो भने देशको अवस्था एकदम नाजुक छ। बुढापकाहरुले चाहिँ यो देशको अवस्थालाई सुधारन सक्दैन भनेर।
काठमाडौ महानगरपालिकाको अवस्था पनि नाजुक थियो। जुनसुकै मेयर आए पनि कामनपालाई सुधार्न सकेन। वि.सं २०७९ मा बालेन साह जि ले स्वतन्त्र उम्मेदवारी दिनु भयो र अत्याधिक मतले मेयरमा विजय हुनुभयो। उहाँ मेयरमा जिते पछि कामनपाको मुहाननै परिवर्तन भयो। उहाँले शिक्षा क्षेत्रमा, स्वास्थ क्षेत्रमा, रोजगारी क्षेत्रमा तथा अन्य क्षेत्रमा पनि धेरै नै परिवर्तन ल्याउनु भयो। उहाँकबध पहिलो काम चाहिँ जति पनि कामनपाको सार्वजनिक जग्गामा मानिसहरुले घर बनाएको थियो त्यो सबै घरहरु उहाँले डोजरले भत्काउनु भयो।
उहाँले कामनपाको शिक्षा क्षेत्रमा चाहिँ अमुल्य परिवर्तन ल्याउनुभयो। कामनपाको सामुदायिक विधालयको शिक्षाको स्तर नै उन्नति गर्दिनु भयो । उहाँले शिक्षकहरुको तलब पनि समान गर्दिए त्यो निजी विधालयको वा सामुदायिक विधालयको होस्। शिक्षा क्षेत्रलाई अझ उन्नति गर्नको लागि शुक्रबार सामुदायिक विधालयहरुमा बुक फ्रि फाईदे भनेर एउटा कार्यक्रम नै चलाई दिनुभयो।
उनले स्वास्थ्य क्षेत्रमा पनि धेरै नै परिवर्तन ल्याउनुभयो। नेपालको जुनसुकै ठाउँबाट आए पनि कामनपामा निशुल्क जाच हुन व्यवस्था गर्दिनु भयो। उनले डेट एक्पायर भएको सामानहरु बेच्न नपाउने नियम ल्याई दिनु भयो। वाईवाई चाउचाउमा नराम्रो कुरा पाए पछि उहाँले सिजि ग्रुपलाई कार्वाहीमा ल्याउनु भयो।
बेरोजगारहरुलाई तालिम दिलाएर रोजगारी पनि सृजना गर्नुभयो। कामनपामा अति नै बेरोजगार भएर बसेका थिए त्यो मानिसहरुलाई तालिम दिलाएर रोजगारी दिलाउनु सफाल हुनुभयो।
कामनपामा रहेको धेरै धार्मिक स्थलको पनि सुधार गर्नुभयो । कामनपामा वर्षौंदेखि संरक्षणमा नभएको मन्दिरहरुलाई उनले संरक्षणमा ध्यान दिए । कामनपामा रहेको एउटा मन्दिरको निर्माण पौराणिक रुपले हुने कि आधुनिक रुपमा हुने त्यसमा पनि उनले भने कि पौराणिक रुपमै हुन्छ भनेर।
उनको एउटा मुख्य उदेश्य भनको बागमती नदीको किनारमा बास बसीरहेको सुकुम्बासी माथि थियो। यदि त्यो सुकुम्बासीहरु त्यहाँबाट हट्यो भने उनले बागमती नदीलाई एकदम राम्रो बनाउने सोच राख्नुभएको छ। कामनपामा रहेको विभिन्न नदीहरुको उहाँले सरसफाइ गर्न थाल्नुभयो।
कामनपामा धेरै मेयरहरु बने तर मेयर बालेन साह जस्तो कोही पनि बनेन। कामनपाको मुख्य समस्य भनेको फोहोर व्यवस्थापन थियो त्यो पनि उनले विस्तारै त्यो समस्याको निराकरण गर्नुभयो।
उनीले यस्ता कामहरु गरे कि त्यो कामहरुलाई जित नै लेखे पनि अझ पग्दैन। बाहिरबाट आउने पर्यटकहरुलाई शौचालयको समस्या हुने भए पछि उनले कामनपामा रहेको रेस्टुरेन्टहरुसँग समन्वय गरेर त्यो समस्याको पनि निराकरण गरे। त्यो रेस्टुरेन्टहरुलाई शौचालय सफाई गर्ने सामानहरु उपलब्ध गराए । कामनपाको जति पनि मेयहरु बने त्यो मेयरहरुले कामनपाको मुहान परिवर्तन गर्न सकेको थिएन तर मेयर बालेन साह आए पछि कामनपाको मुहान नै परिवर्तन भयो।
वि.सं २००७ सालमा आएको लोकतन्त्र पछि नेताहरु आफ्नो लागि मात्रै गरे तर जनताले भन्ने केही पनि पाएन। नेताहरुको कर्तुत देखेर बालेन साह जि लाई के सोच आयो भने जनताहरुले अब परिवर्तन खोजिरहेको छ। त्यो परिवर्तन चाहिँ मबाट मात्रै सम्भव छ भनेर उनले मेयरमा उम्मेदवारी दिए । परिवर्तनको लागि युवाको आवश्यकता छ भनेर मेयर बालेन साहले देखायो। उनको उदेश्य के को भने धेरै बोल्नु भन्दा काम गरे पछि जनताहरुले आफै मूल्यांकन गर्छन्।
ऋषिकेश यादव
राजर्षि जनक विश्वविद्यालय
पानी फेयाक्ट्रीको केमिकल बाहिर फाल्दा पाँच बिघा खेतको धान्न नष्ट
- २०८१ भदौ ४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । पानीको फ्याक्ट्रीमा मिसाइएको केमिकल बाहिर फाल्दा महेन्द्रनगरमा पाँच बिघा खेतमा लगाइएको धान नस्ट भएको छ। लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले गर्दा किसानहरुको धान नोक्सान भएको
पूरा पढ्नुहोस्