प्रमुख समाचारडा. सिके राउत राजनितिमा अनारी नेता हुनः काँग्रेस साँसद यादव
नेता यादवले भने, ‘मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ । ’ उनले अघि थप्दैँ भने ‘मुख्यमन्त्रीजी उहाँको भनाइबाट सहमत हुनुहुन्छ वा हुनु हुन्न भन्ने सदनलाई स्पष्ट पार्नु आवश्यक रहेको छ ।’
१ वर्ष अगाडि · प्रमुख समाचार









