देश कालविदेह नगरपालिकामा कर्मचारीहरुले लखेटे हाकिम
फिल्मी शैलीमा कार्यालय प्रवेश गर्न खोजेका अधिकृत साहले कर्मचारीहरुले प्रवेश नदिएपछि उनी जमिन ढोगेर फिर्ता भएका थिए । अधिकृत साहले मेयरलाई बायकट्ट गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
१ वर्ष अगाडि · देश काल











