राजनीतिककाभ्रे–१ प्रदेश ‘ख’ र काभ्रे–२ प्रदेश ‘क’ मा एमाले
बनेपा, २५ मंसिर : काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो भने काँग्रेसका
८ वर्ष अगाडि · राजनीतिक











