अन्तराष्ट्रियअमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास
सोल, २५ मङसिर : संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् । सो सैन्य अभ्यास सोमबारबाट सुुरु भएको छ । सोमबार सुरुभएको सो अभ्यास
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











