राजपा अध्यक्षमण्डल सदस्य भण्डारी निर्वाचित
महोत्तरी, २५ मंसिर : महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

२०७४ मंसिर २५ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

महोत्तरी, २५ मंसिर : महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…