प्रमुख समाचारपूर्व गृहमन्त्रीको गाडी दुर्घटना, बडिगार्ड घाईते
न्यूज ब्यूरो || सुर्खेत, ४ चैत । पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्याल
८ वर्ष अगाडि · प्रमुख समाचार











