ब्यूरो-रिपोर्टरमुलुककै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला अनभिज्ञ
सिरहा, ०५ चैत्र । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखिम बढेको चालकहरुले
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











