प्रमुख समाचार"सँविधानबाट खस आर्यको आरक्षण खारेज गर्नुपर्छ" : अभियन्ताहरु
न्यूज ब्यूरो || जनकपुरधाम, ९ चैत्त । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम संघसंस्थाको प्रतिनिधि तथा विज्ञहरुले, संविधान र कानुनबाट खस आर्यको लागि दिएको आरक्षण तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचन विरुद
८ वर्ष अगाडि · प्रमुख समाचार











