राजनीतिक"मधेसीको बलिदानीले आफ्नै शासन पाएको छ" : मन्त्री साह
कुलदीप दास || जनकपुरधाम, १२ चैत्त । प्रदेश २ को समाजिक विकास मन्त्री नवलकिशोर साह मधेसी जनताको बलिदानीबाट एकात्मक शासनलाई हटाउँदै आफ्नै शासन पाएको बताएका छन् । सोमबार जनकपुर चुरोट कारखाना स्थित मन्त्री निवासमा गृह प्रवेश गर्दै मन्त्री साहले मधेसी शहिदको बलिदानीले आफ्नो हकाधिकार पाएको बताएका छन् । वि
८ वर्ष अगाडि · राजनीतिक











