ब्यूरो-रिपोर्टरसिरहामा दुईवटा मोटरसाईकल ठोक्किदा एकजनाको ज्यान गयो
न्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाईकल दुर्घटनामा परी एकाजनाको ज्यान गएको छ । सिरहाको सुखिपुर बरियारपट्टी सडकखण्ड अन्तर्गत सुखिपुर नगरपालिका २ छजनामा शुक्रबार दुई वटा मोटरसाईकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । स. ९ प. १११ नम्बरको मोटरसाइकल र स. २ प. १३०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











