ब्यूरो अपरेशनकिर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब !
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाएर सिँगो दलित बस्ती नै कब्जा गरेको पाइएको छ । जग्गा धनीको मृत्यू भइसकेपछि स्थानीय कमल भन्ने भरत यादवले किर्ते कागजात बनाएर सिँगो बस्ती नै आफ्नो नाममा नामसारी गराएको पाइएको हो । जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९०
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











