अन्तराष्ट्रियगैर आवासीय मधेशी संघद्धारा कत्तारमा पनि 'मधेशी मिलन'
दोहा कत्तार, १३ माघ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हो। शुक्रवारको उम सलाल अली गार्डेन ९रिसोर्ट० कतारमा कार्य
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











