न्यूज हाईलाईटउपमेयरले खोलिन पोल - 'नगरपालिकामा करौडौंको घोटाला'
रौतहट, २२ माघ । रौतहटको फतुआ बिजयपुर नगरपालिकामा करोडौं रुपैयाँ अनियतिता भएको पोल खुलेको छ । मेयर र प्रशासकिय अधिकृतको मिलोमतामा विभिन्न शिर्षकको बजेट बाट करोडौं रुपैया अनियमितता भएको नगरकी उपमेयर कान्ति देवी महतोले मंगलबार पत्रकार सम्मेलन मार्फत खुलासा गरेकी छिन् । उपमेयर महतोले नगरप्रमुख गोपाल याद
७ वर्ष अगाडि · न्यूज हाईलाईट











