कृषि/ कृषककमला बचाउको लागि जे गर्नुपर्छ हामी गर्छौ : कृषिराज्य मन्त्री राय
जनकपुरधाम, १९ माघ । प्रदेश नं. २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादबले कमला बचाउ अभियानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कमला बचाउ अभियानका अगुवा विक्रम यादवले कृषि राज्य मन्त्री यादवसँग भेटघाट गर्दै कमला बचाउ अभियानको बारेमा प्रकाश पारेका थिए भने जवाफमा मन्त्री यादवले कमला बचा
७ वर्ष अगाडि · कृषि/ कृषक











