ब्यूरो अपरेशनघुस लिंदालिंदै एक वडाध्यक्ष रँगेहात अख्तियारको फन्दामा
न्यूज ब्यूरो, जनकपुरधाम । घुस लिदालिंदै एक वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई अख्तियारको टोलीले घुस रकम सहित रँगेहात पक्राउ गरेको हो । सँसदीय विकास कोषबाट आएको रकमलाई त्यहाँस्थित नेपाल रा
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











