गाउँ / समाजधनुषाधाम नपामा महिलालाई सशक्त बनाउन ३ दिने यस्तो तालिम !
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा महिला सशक्तीकरण तथा क्षमता वृद्धि तालिम सुरु भएको छ । धनुषाधाम नपा ५ स्थित मावि प्रीतपुर पर्वतामा नगरपालिकाको सहयोग तथा गैर सरकारी संस्था दलित युवा संजाल केन्द्रको आयोजना तीनदिने महिला सशक्तीकरण तथा क्षमता वृद्धि सम्बन्धि तालिम सुरु गरिएको हो । शुक्
७ वर्ष अगाडि · गाउँ / समाज











