प्रमुख समाचारजनकपुरमा श्रृंखलावद्ध ९ ग्याँस सिलिण्डर विस्फोट, ३ होटल जलेर नष्ट !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको एक होटलमा श्रृंखलावद्ध रुपमा ९ वटा ग्याँस सिलिण्डर विस्फोट भएको छ । विहिबार (आज) विहान करिब ३ः०० बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ कदमचोक स्थित रहेको गोविन्द मिष्ठान भण्डार (बाबाजीको होटल) र छेउमै रहेको अर्को दुई होटल समेत गरी
७ वर्ष अगाडि · प्रमुख समाचार











