आर्थिक ब्यूरोसिद्धार्थ शिशु सदनद्वारा बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग
विद्यालय परिवारले विपद्को कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य भएको जनाएको छ । सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वाससमेत विद्यालयले व्यक्त गरेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो










