किन हुन्छ यस्तो ?जनकपुरः बिहानैदेखि शौचालयको हदमा खसेका साँढेलाई जेसिबीले उद्धार
जानकारी पाएपछि करिब १२ बजेदेखि उद्धारमा खटेका उद्धारकर्मीहरुले करिब १ः३० बजेसम्म उद्धार गरेका थिए । जनकपुरको उद्धार टोलीलाई स्थानीयहरुले प्रशँसा गरे ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










