मन्त्री यादवको बोलीले अध्यक्ष यादव लाई धक्का, डा. राउतलाई फाईदा !
डा. सिके राउतमाथिको टिप्प्णीपछि मधेश प्रदेशमा झन डा. सिके राउको समर्थक बनेको छ । मन्त्री यादवको बोलीले अहिले मधेश प्रदेशको विभिन्न जिल्लाबाट डा. राउतको समर्थनमा उनका विरोधीहरु पनि देखिन थालेका छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











