खेल / खेलाडीधनुषाको चिलड्रेन बोर्डिङ्ग स्कुलद्वारा “खेलकुद सप्ताह” सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको रघुनाथपुरस्थित ईन्टरनेसनल चिलड्रेन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा "खेलकुद सप्ताह" सुरु भएको छ । पुष २५ गते सुरु भएको "खेलकुद सप्ताह" २९ गते पुष २९ गतेसम्म चल्नेछ । आउँदो माघ माघ १ गते विद्यालयको १९ औँ वार्षिकोत्सव रहेकोले उक्त दिन नै पुरस्कार वितरण गर्ने गरी वार्षिकोत्सव
६ वर्ष अगाडि · खेल / खेलाडी











