ज्वाईसँग भागेकी सपना एक बर्ष नबित्दै पुनः भिनाजुसँग फरार
यो घटनाक्रम अप्रिल २०२५ मा सुरु भएको थियो, जब सपना नामकी महिला आफ्नै छोरीको बिहे तय हुनु केही दिन अघि नै राहुलसंग सहमतिका रूपमा घर छोडेर फरार भएकी थिइन्। त्यसबेला पनि उनीसहित नगद र गहना गायब भएको घर पक्षले दाबी गरेको थियो।
८ महिना अगाडि · गाउँ / समाज











