गाउँ / समाजशहिदनगरमा आधुनिक शैक्षिक भवन (तालिम केन्द्र) निर्माण
शैक्षिक भवन निर्माणको लागि स्थानीय सुरेश साहले जग्गादान गरेका हुन् । शैक्षिक अवस्था सुधार सहित अन्य प्रयोजनको लागि निर्माण गरिएको सो भवन निर्माणको लागि साह परिवारले जग्गादान गरेको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज










