गाउँ / समाजजनकपुरः सहमतिमै यौन सम्बन्ध, ७ लाख दण्ड लिएर वडाध्यक्षले मिलाए काण्ड
सोही क्रममा वडाध्यक्ष दनुवारको इसारामा पँचायतमै केही व्यक्तिहरुले पीडित युवकलाई कुटपिट गरेको बताइएको छ । युवकलाई गालिगलौज गर्दै कुटपिट समेत गरेका थिए भने उनको बुवालाई मदरसामा बन्दि बनाएका थिए।
४ वर्ष अगाडि · गाउँ / समाज










