गाउँ / समाज'छोरा नजन्माएको भन्दै ५ महिने गर्भवतीको हत्या'
मृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुँदाहुँदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जाँदा पनि कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज










