गाउँ / समाजनुहाउने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु
न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। आइतबार नुहाउने क्रममा गरुडा नगरपालिका २ गेडही-गुठी निवासी दिनेश सहनीकी १४ वर्षिया छोरी अमरिका सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । करेन्ट लागेर घाइते भएकी किशोरीलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनलाई चिकि
४ वर्ष अगाडि · गाउँ / समाज











