गाउँ / समाजरौतहटमा चोरबा र्गैँगको तवाही, एकै रात तीन घरमा चोरी प्रयास, दुई घरबाट लाखौँको धनमाल चोरी
यस्तै, दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
३ महिना अगाडि · गाउँ / समाज











