शालिकदेखि मन्दिरसम्म ११५ मिटरको बन्न लागेको सडकको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सो सडकमा पहिलो पटक पक्की सडक बन्न थालेपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् ।
धनुषा र सिरहा जिल्लाको विभिन्न ठाउँका राम कापर, अमरेश कापर, राम किशेश्वर मण्डल, नन्द कुमार यादब, संजय मुखिया, उमेह मुखिया, सरोज यादव, नरेश साफी, सुदिप सिंह, मनिस मण्डल, मनिष शर्मा, शिव राम, मो। ईसराफिल राईण, कृष्णा शाह, राजेन्द्र महरा, कृष्णा मैनाली, अशोक शाह, लेख बहादुर, मो। जैरल खान, रहिम खान, दुर्गा प्रसाद मैनाली, अजय कुमार शाह, रनिस यादव मलिक, राजेश राई, रमेश सरदार, सुनिल यादव, बिन्देश्वर मण्डल, बम्ब बहादुर , मोहन राई, कुसोथ धोबी, अरुण कुमार यादव, खगेन्द्र धमाल लगायतका रहेका छन् ।
आरोपी यादवको खुट्टामा समस्या भएको भन्दै उनले उपचारको लागि अपिल गरेका थिए । यादवलाई उपचारकै लागि जनकपुरस्थित रहेको आर्या हस्पिटलमा लगिएकोमा फरार भएका हुन।
महिला सदस्यहरुले समेत कुनै पनि योजना तथा कार्यक्रम निर्माणमा आफूहरुसंग कुनै पनि छलफल नगरेको उनिहरुले आरोप समेत लगाए । वडाअध्यक्षले मनपरी ढंगले योजना निर्माण तथा संचालन गरेको महिला वडासदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी सुमिन्त्रा देवीले बताईन ।
झोलामा ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए । उनका अनुसार, प्रहरीलाई देख्ने वित्तिकै ब्याग छाडेर युवक भारत तर्फ भागेका थिए ।
चाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
प्रहरी र नेताबीच धक्कामुक्की हुँदा नेता यादवको अनुहारमा डाम बसेको छ । उनीहरुले प्रहरी निरीक्षक थापालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । तर सप्तरी प्रहरी प्रमुखले उनको संरक्षण गरेको जसपा नेताहरुको गुनासो छ । प्रहरी निरीक्षक थापा अहिले जिल्लामै कार्यरत छन् ।
चैत्त २३ गते भोली विहिबार हनुमान जयन्तीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले भव्य पूजा र शोभायात्रा निकाल्ने तयारी गरेको बेला सडक विभागले हनुमानजीको मन्दिर तोडफोड गरेपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । स्थानीयहरुले विहानैदेखि ज
सो कार्यक्रममा ईलाका प्रबन्धक युवराज गैरे ,क्षीरेश्वरनाग नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मोदकुमार महतो ,संस्थाको अध्यक्ष लक्ष्मी यादव,प्रबन्धक चन्द्रकिशोर प्रसाद सिंह,नेपाल रेडक्रस संचार सेवा जनकपुर प्रयोगशाला प्रमुख नारायण न्यापाने, जनमत पार्टी नेपालका नेता अमृत महती लगायत संचालक समितीका सद्स्यहरु स्थानीयहरु समेतको सहभागिता रहेका थिए ।
गौर आवासीय मधेसी संघ साउदी पूर्वअध्यक्ष अशोक साहको प्रमुख आतिथ्यमा धनुषा जिल्ला ईन्चार्ज सुरेन्द्र मंडल ,धनुषा क्षेत्र २ ख प्रदेश प्रत्याशी रामपुकार यादव तथा विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष बिरेन्द्र यादव, रमन प्रसाद यादव बिजय कुमार रामभरोश यादव दिपनरायण यादव सुरेन्द्र महतो लक्षमेवोर यादव चन्द्रदेव यादव लगायत अन्य स्वाराजी साथी हरुको रोहवरमा राहत स्वरुप आर्थिक सहयोग गरेका छन ।
प्रशासनले जनकपुरधाम जस्तो ठाउँमा कसैले कुनै धर्मको शोभायात्रा, कार्यक्रमलाई अवरोध गरे कारवाही हुने चेतावनी दिएपछि सदभाव रैली निकालिएको हो । विहिबार सो रुटबाट पनि हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने कार्यक्रम रहेको छ ।