गाउँ / समाजपूर्वमन्त्री अरगरियाले बनाइदिए सल्हेश मन्दिर
शहिदनगर नगरपालिका उपमेयर सुनिता सिंह, नेकपा एमाले क्षेत्र नं.२ क्षेत्रीय अध्यक्ष जय प्रकाश सुनरैत, पूर्व वडा अध्यक्ष जैसिलाल भिनवार, शहिदनगर ७ नं. वडा अध्यक्ष महेश्वर मण्डल, सत्रुधन पसवान, रामचन्द्र चोरवार, अध्यक्षता सतेन्द्र चोरवार र गाउँको बुद्धिजिविहरु उपस्थितमा मूर्ति स्थापनासहित मन्दिरको उदघाटन गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज










