गाउँ / समाजभत्केको कमला पुलबाट आवतजावत सुचारु, बाँसको पुलमा कुनै शुल्क नलाग्ने
यसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । पत्रकार यादवको पहलमा नीजी पुल हटाएर सार्वजनिक पुलको निर्माण गरी आवतजावत सहज बनाईदिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











