गाउँ / समाजराजनीतिको आड, प्रशासनको संरक्षणमा दलित परिवारमाथि ज्यान मार्ने प्रयास
कुटपिटमा प्रत्यक्ष संलग्न सोही स्थानका देवनारायण महतो, रामकिशोर महतो, मनिष कुमार महतो, रामबाबु महतो र बीरेन्द्र महतो सहित १० जनाको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयमा महिनौं सम्म धाईरहेपनि मुद्दा दर्ता भए । प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दाको प्रमाण नपुग्ने भन्दै कुटपिट मुद्दा लेखाएर ल्याउन भने तर पनि प्रहरी जाहेरी लिन मानेनन् ।
२ वर्ष अगाडि · गाउँ / समाज











