गाउँ / समाजमिर्चैया नपा ७ विरुद्ध धर्ना, ३ दिने अल्टिमेटम, तालाबन्दीको चेतावनी
न्यूज ब्यूरो || सिरहा, १२ चैत्त । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ विरुद्ध आम जनताहरु धर्नामा बसेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले पदाधिकारीहले एकलौटी तवरबाट विकास निर्माणका समितिहरु चयन गरेको भन्दै विरोध गर्दै धर्नामा बसेका छन् । बिना सूचना प्रकाशन र आम भेला नै न गरि अबैध तरिकाले बनाएको
८ वर्ष अगाडि · गाउँ / समाज











